Contact for proposal, strategies on feeding
management, training agroforestry, and other inputs
Dear Commercial Livestock producers,
We are all well aware that feeding cost shares
about 65-70% in most of the livestock production enterprises. Reducing feeding
cost without affecting individual production the potentiality of the animal is
the basis of increased profitability in commercial livestock production
enterprises. No matter whether the livestock are ruminants (cattle, buffaloes,
goat, sheep, Yak/Chauri) and non-ruminant graziers (rabbit, horse, elephant)
including fishes and poultry birds prefer and perform much better when fed with
nutritious green fodder.
But the technologies and inputs are inadequate on
forage-based livestock production among the commercial livestock producers. We
are a group of professionals providing in-depth knowledge, skill, and
technologies s on forage-based livestock production practices.
Please contact us for proposal preparation,
strategies on feeding management development, group training and meeting
nursery establishment, agroforestry block development and all other inputs
related to fodder, pastures, rangeland interventions.
कृषि पत्रिका÷Krishi
Patrika,
9808456488
krishipatrika@ gmail.com
प्रिय व्यावसायिक पशु उत्पादक उद्यमीहरू
हामीलाई अवगत भएकै हो पशु उत्पादन व्यवसायमा कुल लागतको ६५–७० प्रतिशत खर्च
पशु आहारामा हुने गर्दछ । पशुहरूको उत्पादन क्षमतामा ह्रास आउन नदिई आहारामा हुने
खर्चको बचतको गर्नु नै पशुपालन व्यवसायबाट हुने मुनाफाको मुख्य आधार हो । हामीले
पालिआएका उग्य्राउने पशु (गाई,भैंसी, बाख्रा, भेंडा, याक÷चौंरी) र नउग्य्राउने घाँस खाने पशुहरू (खरायो, घोडा, हात्ती) का साथै माछा र कुखुरा प्रजातीका चराहरूलाई पोषिलो, हरियो घाँस मन पराएर खान्छन् र उत्पादन पनि बढी दिन्छन् ।
तर पशुजन्य उत्पादनमा सङ्लग्न उद्यमीहरूमा आवश्यक मात्रामा उचित प्रविधि
तथा आवश्यक सामाग्रीहरूसम्म पहुंच छैन । यस्तो अवस्थामा हामी विषय विज्ञहरूको एक
समूहले घाँसेबालीमा आधारित पशुपालन व्यवसायको विकासका लागि समष्टिगत ज्ञान, शीप र उचित प्रविधि प्रदान गर्दछौं ।
यसर्थ व्यावसायिक पशुपालन सम्बन्धि प्रपोजल
बनाउन, घाँसमा आधारित पशु आहारा
व्यवस्थापनका रणनीति तयार गर्न, तालिम÷छलफल, कृषि बन विकास र अन्य सहयोगका लागि हामीलाई सम्पर्क गर्नुहोस् ।
कृषि पत्रिका
९८०८४५६४८८
krishipatrika@ gmail.com
No comments:
Post a Comment